नियम
१ संक्षिप्त नाम र प्रारम्भ
ः (१) यस नियमावलीको नाम “विश्वविद्यालय अनुदान
आयोग कार्य ब्यवस्था नियमावली, २०६०“ रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारबाट स्वीकृति भएको मितिदेखि लागू
हुनेछ ।